साउदी अरबमा काम गर्ने कामदारलाई नयाँ नियम

आइतवार, जेष्ठ २८, २०७४

साउदी अरबमा काम गर्ने कामदारलाई नयाँ नियम

साउदी अरेबिया सरकारले त्यहाँ काम गर्ने कामदारको सुरक्षालाई मध्य नजर गर्दै नयाँ नियम लागु लगेको छ।

दिउँसोको समयमा त्यहाँ निकै घाम चर्किने भएकाले कामदारको स्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै दिउँसो १२ बजेदेखि ३ बजेसम्म खुल्ला आकाशमुनि काम गर्न नपाउने नियम लागु गरेको हो।

साउदीको श्रम तथा सामाजिक सन्त्रालयका अनुसार यो नियम जुन १५ देखि लागु हुने छ। उक्त समयमा गर्मि धेरै हुने भएकाले कामदारको स्वास्थ्यमा गम्भिर असर पर्ने हुँदा यस्तो नियम लागु गरिएको मन्त्रालयको भनाइ छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::