साउदी अरबमा १६ दिन सम्म बैंकहरु बन्द रहने, एटिएम मेसिन तथा अनलाईन सुबिधामा कुनै असर नपर्ने

सोमवार, चैत्र ३, २०७६

साउदी अरबमा १६ दिन सम्म बैंकहरु बन्द रहने, एटिएम मेसिन तथा अनलाईन सुबिधामा कुनै असर नपर्ने

दम्माम, साउदी अरब।

साउदी सरकारले स्वास्थ्य, सुरक्षा तथा सैन्य क्षेत्र बाहेक सम्पूर्ण सरकारी कार्यालय बन्द गर्ने निर्णय लिए सँगै साउदी अरबियन मनीटरी अथ्युरिटी( SAMA) द्वारा १६ दिनको लागी बैंकहरु बन्द गर्ने सुचना प्राप्त भएको छ।तर कारोबारको लागी अनलाईन बैङ्किङ तथा एटिएम मा कुनै असर नपर्नै बताईएको छ भने यो अबधि भित्र एक खाता बाट अर्को खातामा नि:शुल्क पैसा पठाउन सकिने छ। एटिएम मेसिनहरुमा प्रयाप्त पैसा रहने पनि उक्त सुचनामा जनाईएको छ।

       

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::