साउदी अरब ले यात्रा अनुमति दिएका २५ रास्ट्रका यात्रीहरु ले ७ सर्त पुरा गर्नु पर्ने

बिहिबार, भदौ १८, २०७७

साउदी अरब ले यात्रा अनुमति दिएका २५ रास्ट्रका यात्रीहरु ले ७ सर्त पुरा गर्नु पर्ने

साउदी अरब ले यात्रा अनुमति दिएका २५ रास्ट्रका यात्रुहरु ले साउदी अरब आउदा  ७ सर्त पालना गर्नु पर्ने जनाएको छ ।साउदी अरब एयरलाईन्स ले साउदी अरब फर्कने यात्रीहरु ले  स्वास्थ अधिकारीहरु द्वारा जारी निर्देशनहरु शख्तीका साथ् परिपालन गर्नु पर्ने जनाएको छ।

साउदी अरबको रास्ट्रीय ध्वजावाहक साउदी अरबियन एयरलाइन्स का अनुसार युएई,कुबेत,ओमान,बहराईन, इजिप्ट, लेबनान, मोरक्को, ट्यूनीशिया, चीन,युके, इटली, जर्मनी, फ्रांस, ऑस्ट्रिया, तुर्की, ग्रीस, बंगलादेश, फिलीपींस, मलेशिया, दक्षिण अफ्रीका, सूडान, इथियोपिया, केन्या, नाइजीरिया और इंडोनेशिया का यात्रीहरु ले शर्त पालनाको लागि प्रतिबद्दता फाराम हस्ताक्षर्  गरि साउदी अवतरित हुँदा हवाई अड्डा मा स्वास्थ नियन्त्रण केन्द्रमा प्रस्तुत गर्नु पर्ने छ ।

साउदी अरब आउने सबै यात्रीहरु ले ७ दिन अईसोलेशन मा बस्नु पर्ने छ साथै सबै यात्रीहरु लाई स्वास्थ चेक जाँच सहित को मोबाईल एप्  Tatman  र Tawakkalna मार्फत दर्ता गर्नु पर्ने छ।

एयरलाइन्स ले होम अईसोलेशन मा बस्दा प्रतिबद्दता गरे अनुरुप स्वास्थ सचेतना समन्धी नियमहरु परिपालन गर्न समेत चेताएको छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::