साउदी अरेबिया ले सन् २०६० सम्ममा शुन्य कार्बन उत्सर्जन गर्ने

शनिबार, कार्तिक ६, २०७८

साउदी अरेबिया ले सन् २०६० सम्ममा शुन्य कार्बन उत्सर्जन गर्ने

बिश्वको सबै भन्दा ठुलो तेल निर्यातक साउदी अरब ले २०६० सम्ममा शुन्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ।

ग्लोबल क्लाईमेट शिखर सम्मेलन हुनुभन्दा केहि दिन अघि शनिबार यो घोषणा गरिएको हो।

‘म आज साउदी अरब को लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमि दृष्टिकोण को माध्यामबाट २०६० सम्म शुन्य उत्सर्जन गर्ने छ ‘ युबराज मोहम्मद बिन सलमान ले साउदी ग्रीन इनिसिएटिभ फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताए।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::