साउदी मा भिषाको म्याद नाघेर नफर्केका ले अघिल्लो रोजगारदाताको मा बाहेक फर्कन ३ बर्ष कुर्नु पर्ने

आइतवार, माघ १८, २०७७

साउदी मा भिषाको म्याद नाघेर नफर्केका ले अघिल्लो रोजगारदाताको मा बाहेक फर्कन ३ बर्ष कुर्नु पर्ने

साउदी अरबमा एक्जित रिइन्ट्री भिषा समाप्त भई नफर्केहरु ले पुन: साउदी अरब फर्कन  ३ बर्ष प्रतिक्षा गर्नु पर्ने भएको छ।

साउदी अरबको राहदानी महा निर्देशनालय(जवाजत) ले सार्बजनिक गरेको जानकारी अनुसार एक्जिट र रि-रेन्ट्री भिषामा गएका तर सो को समयावधि समाप्त भई सके पछी पनि साउदी अरब फर्कन असफल भएकाकाहरुका हकमा पुन: साउदी अरब फर्कन ३ बर्षको प्रतिबन्ध लगाईएको छ यधपी  अघिल्लो रोजगारदाता को मा नयाँ रोजगार भिषामा फर्कन चाहनेको हकमा सो ३ बर्षे प्रतिबन्ध लागु नहुने जनाईएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::