साउदी मा हिरो बने कोर्टूवा

मङ्लबार, पुस २९, २०७६

साउदी मा हिरो बने कोर्टूवा

स्पेनिस क्लब रियल मेड्रिड ले साउदी अरब को रियाद मा सम्पन्न सिजनको सुपर कप उपाधी जित्यो एथलिटो मेड्रिड लाई पेनाल्टी सुटआउट मा ४-१ ले हराउँदा गोलकिपर थिबाउट कोर्टुवा नायक बने। उनि टुर्नामेन्ट कै सर्बोकृस्ट गोलकिपर समेत घोषित भए।

कोर्टुवा ले पेनाल्टी सुटआउट मा एक पेनाल्टी मात्र रोकेनन सोहि खेलमा तीन कठिन प्रहार रोकेर टिम लाई जोगाएका थिए। खेल सकिन ३० मिनेट थप समयको अन्तिम दुई मिनेट बाँकी छदा पनि रियल गोल खान बाट मुस्किल ले बचेको थियो ।एथलिटोका अल्भारो मोराटाको प्रहार उनले निकै कठिन बारी बचाए पछी खेल पेनाल्टीमा धकेलिएको थियो।

त्यति मात्र होइन कोर्टुवा सुपर कपमा सबै भन्दा बल रोक्ने किपर पनि हुन् प्रतियोगिता भरि रियलको पोस्टमा बिपक्षि टिम ले कुल ११ सर्ट टार्गेटमा हानेको थिए ।जसमा कोर्टुवा ले ९ सर्टमा शानदार बचाउ गरेका थिए ।फाईनलमा उपाधि जिते पछी कोर्टुवा को तारिफ रियलका प्रसिक्षक् जिनेदिन जिदान ले मात्रै गरेनन एथलेलिटो का प्रसिक्षक् डिएगो सिमोनी ले पनि खुलेर गर्न भ्याए।

रियल मेड्रिड टिम मा अहिले गोलकिपर कोर्टुवा सबै भन्दा प्रमुख हतियार बनेका छन्। टिमको रक्षापंक्ति सम्हाल्ने जिम्मेवारी सम्हाल्ने जिम्मेवारी अन्तर्गत उनले गोलपोस्ट सम्हालिरहंदा अहिले तत्कालको घडीमा उनि युरोपको नम्बर वान गोलकिपर को रुपमा उभिएका छन।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::