स्याङ्गजाका मृगौला पिडित श्याम रानाको जीवन रक्षार्थ आर्थिक सहयोगको अपिल

आइतवार, कार्तिक २८, २०७८

बाल कृष्ण पंगेनी

स्याङ्गजाका मृगौला पिडित श्याम रानाको जीवन रक्षार्थ आर्थिक सहयोगको अपिल

स्याङ्गजा जिल्ला गल्यांग नगर पालिका वार्ड नम्बर ७ स्थायी  घर भई हाल पोखरा बस्दै आएका ३८ वर्षीय श्याम राना यति बेला दुवै मृगौलाले काम गर्न छाडे पछि पोखरामा अवस्थित गण्डकी मेडिकल कलेजमा डाइलोसिस गराई रहेका छन्  । 

पारिवारिक आर्थिक स्थिति कम्जोर रहेका रानाको परिवारबाट साउदी  अरव लगाएत सम्पूर्ण वैदेशिक कर्म गरेर बस्ने नेपाली मनहरुलाई आर्थिक सहयोग गरेर रानाको जीवन रक्षा गरिदिन अनुरोध गरेका छन्  । साथै यु.के. मा कार्यरत सुधा थापाले पनि सहयोगको अपेक्ष्या गर्दै आफु पनि आर्थिक संकलनमा लागेको  बताएकी छन ।  लग भग १५००० पाउण्ड फन राईज  गर्न उनी याप्स मार्फत लागेको र सम्पुर्ण देश विदेशमा बस्नु हुने सबैलाई पनि सक्दो सहयोग गरेर पिडितको जीवन रक्षा गर्दिन हुन्  यु के बाट एन ए मिडिया मार्फत अपिल सार्बजनिक गरेकी  छन्  ।

सहयोग गर्न चाहानु हुने महानुभावहरुले पिडितको (श्याम राना ) को सम्पर्क नम्बर +९७७ ९७४१७१८३४५ , +९७७ ४६१२२८२५ अर्थात  खातामा  पठाउन चाहानु  हुनेको लागि  - पार्वती राना गरिमा बिकास बैंक लि.  खाता नम्बर - ००२०१९०००४१६१२०००००१ (PARBATI RANA - GARIMA BIKAS BANK LIMITEED. A/C - 00201900041612000001) सक्दो सहयोग गरेर मानवीय रक्षा गरिदिन अनुरोध गरेकी छन्  ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::