अमेरिकामाआइतबारदेखि टिकटक बन्द

भिडियो शेयरिङ एप टिकटकले आउँदो आइतवारदेखि अमेरिकामा आफ्नो सेवा बन्द गर्ने तयारी गरेको छ । संघीय प्रतिबन्ध लागू हुने बेलामा टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गर्ने योजना बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकामा टिकटक निकै लोकप्रिय छ, जहाँ करिब १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले ६० देखि ९० दिनका लागि टिकटक बन्दको कार्यान्वयन स्थगित […]