इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले इरान-इजरायल द्वन्द्वबारे आपत्कालीन बैठक बोलाएको छ। बहराइन, कोलम्बिया, चीन, रुस र फ्रान्सको आग्रहमा बैठक शनिबार न्युयोर्कमा हुने तय भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सैन्य कारबाहीको आलोचना गर्दै तत्काल रोक्न माग गर्नुभएको छ। न्युयोर्कमा शनिबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाइएको छ। इरान-इजरायल द्वन्द्व जारी रहँदा बहराइन, कोलम्बिया, […]

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड “त”, दफा ९ र दफा ११ समेतका आधारमा आयोगबाट नेपाल सरकारलाई देहाय बमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनहरूलाई पास […]