गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

पत्रकारिताको माध्यमबाट समाजलाई महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै गोरखापत्रकर्मीसहित तीन जना पत्रकारलाई सम्मान गरिएको छ । गोरखापत्रका स्याङ्जा समाचारदाता अर्जुन काफ्ले, पुतलीबजार समाचारदाता हरिप्रसाद सुवेदी ‘सुशिल’ र पत्रकार महासङ्घ गण्डकी प्रदेशका सदस्या तथा स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मानित गरिएको हो । अकला आवाज राष्ट्रिय साप्ताहिकको आयोजनामा भएको “स्याङ्जाको समग्र विकास, समृद्धि र शुसासनमा मिडियाको भूमिका’’ […]