नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर सदस्य ठाकुर पौडेलको निधन भएको छ । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ बरबोटका ४६ वर्षीय पौडेलको भारतको पंजाब राज्यको संगरुरस्थित कोठामा सुतेको अवस्थामा ४ जुन २०२५ का दिन निधन भएको हो । पौडेल आफू सुतेको कोठामा मृत अवस्थामा रहेको थाहा पाएपछि मूल प्रवाहले स्थलगत निरीक्षण समेत गरि […]