स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

तस्वीर :आर एस एस  प्रतिनिधिसभा विघटन भएको या कार्यकाल सकिएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम यही फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको हो । निर्वाचनका अब केही दिनमात्र बाँकी रहँदा नेपाल सरकार र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र अब मतदान गर्न मात्र बाँकी रहेको बताएका छन् । त्यसैले […]

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले इरान-इजरायल द्वन्द्वबारे आपत्कालीन बैठक बोलाएको छ। बहराइन, कोलम्बिया, चीन, रुस र फ्रान्सको आग्रहमा बैठक शनिबार न्युयोर्कमा हुने तय भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सैन्य कारबाहीको आलोचना गर्दै तत्काल रोक्न माग गर्नुभएको छ। न्युयोर्कमा शनिबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाइएको छ। इरान-इजरायल द्वन्द्व जारी रहँदा बहराइन, कोलम्बिया, […]

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड “त”, दफा ९ र दफा ११ समेतका आधारमा आयोगबाट नेपाल सरकारलाई देहाय बमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनहरूलाई पास […]

सुन्दर नगरी चण्डीगढमा नेपाली प्रगतिशील तीज धमाका हुदै

आयोजक मुल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समिति, महिला विभाग    बाल कृष्ण पंगेनी नेपाली महिलाहरुको  महान पर्व हरितालिका तीजको अवसरमा वृहत सस्कृतिक कार्यक्रम सहित आयोजना गरि चण्डीगढको सेक्टर ३० मा आयोजना हुने भएको छ । आयोजक मुल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समिति महिला विभाग रहेको आयोजक कमिटी […]

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर सदस्य ठाकुर पौडेलको निधन भएको छ । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ बरबोटका ४६ वर्षीय पौडेलको भारतको पंजाब राज्यको संगरुरस्थित कोठामा सुतेको अवस्थामा ४ जुन २०२५ का दिन निधन भएको हो । पौडेल आफू सुतेको कोठामा मृत अवस्थामा रहेको थाहा पाएपछि मूल प्रवाहले स्थलगत निरीक्षण समेत गरि […]

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

पत्रकारिताको माध्यमबाट समाजलाई महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै गोरखापत्रकर्मीसहित तीन जना पत्रकारलाई सम्मान गरिएको छ । गोरखापत्रका स्याङ्जा समाचारदाता अर्जुन काफ्ले, पुतलीबजार समाचारदाता हरिप्रसाद सुवेदी ‘सुशिल’ र पत्रकार महासङ्घ गण्डकी प्रदेशका सदस्या तथा स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मानित गरिएको हो । अकला आवाज राष्ट्रिय साप्ताहिकको आयोजनामा भएको “स्याङ्जाको समग्र विकास, समृद्धि र शुसासनमा मिडियाको भूमिका’’ […]

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यू-१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मुलपानीस्थित दुई मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । अघिल्लोपटक नेपालले यूएईमाथि नै रोमाञ्चक जित निकालेर विश्वकपमा छनोट भएको थियो जतिबेला दिपेश कँडेलले […]

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

सर्वाधिक धनराशि १-१ करोड रुपैयाँ पुरस्कार भएको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को अडिसन पोर्चुगलमा हुँदैछ । इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको शो को दोस्रो संस्करणको अडिसन यही फेब्रुअरी १६ मा पोर्चुगलको राजधानी लिस्बनमा हुन लागेको हो । अमेरिकाबाट सुरु भएको […]

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

एन ए मिडिया राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। लामिछाने, जो साहारा सहकारी ठगी प्रकरणमा मुछिएका थिए, बैंक ग्यारेन्टी बुझाएर हिरासत मुक्त भए। अदालतमा बयान सकिएपछि थुनछेक बहस भएको थियो, जसपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो। अहिले बैंक ग्यारेन्टी बुझाएर उनलाई रिहा गरिएको हो। […]

अमेरिकामाआइतबारदेखि टिकटक बन्द

भिडियो शेयरिङ एप टिकटकले आउँदो आइतवारदेखि अमेरिकामा आफ्नो सेवा बन्द गर्ने तयारी गरेको छ । संघीय प्रतिबन्ध लागू हुने बेलामा टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गर्ने योजना बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकामा टिकटक निकै लोकप्रिय छ, जहाँ करिब १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले ६० देखि ९० दिनका लागि टिकटक बन्दको कार्यान्वयन स्थगित […]