बाढीपछि उद्धार कोषमा सहयोगको लहर

NA Media बाढीपहिरो तथा डुबानपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको लहर चलेको छ। यहि असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोले ठुलो क्षति पुराएपछि विभिन्न संघसंस्था, निजी क्षेत्र, राजनीतिक दल तथा व्यक्तिगतरुपमा सहयोग गर्ने लहर चलेको हो। असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रारम्भिकरुपमा १ अर्ब […]

सन् २०२५ मा विश्वका ठूला १० अर्थतन्त्रः भारत चौथो ठूलो अर्थतन्त्र तर्फ बढ्दै

भारत विश्वको चौथो ठुलो अर्थतन्त्र बन्ने तर्फ़ बढेको देखिएको छ। आईएमएफको विश्व आर्थिक दृष्टिकोणका अनुसार सन् २०२५ मा भारत जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने तयारीमा छ। सन् २०२५ मा विश्वका ठूला १० अर्थतन्त्र कुन–कुन हुनेछन्,आईएमएफ को विश्लेषण यस्तो रहेको छ अमेरिका सन् २०२५ मा विश्वका ठूला अर्थतन्त्रको सूचीमा अमेरिका पहिलो स्थानमा रहिरहनेछ। आईएमएफका […]

अनिल अम्बानीको कमब्याक कथा

NA Media रिलायन्स पावरलाई दुई छोराले कसरी २०,५२६ करोडको कम्पनीमा रुपान्तरण ,,,,,, अनिल अम्बानीले आफ्नो व्यावसायिक जीवनमा पुनरुत्थानको नयाँ यात्रा सुरु गरेका छन्। रिलायन्स पावरको सेयर मूल्य ५ प्रतिशत बढेर ५३.६५ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताको विश्वास पुनःस्थापित गरेको छ। अहिले रिलायन्स पावर ऋणमुक्त भइसकेको छ र रिलायन्स इन्फ्रास्ट्रक्चरले पनि आफ्नो ऋण ८७ प्रतिशतले घटाएको […]

बाढीपहिरो पिडित लाई साउदी अरब बाट २ लाख सहयोग

NA Media  लमजुङ्ग बगुमका पहिरोपीडितहरु लाई साउदी अरबबाट आर्थिक सहयोग गरिएको छ। गत असार ११ गते रातीको पहिरोबाट मानवीय क्षतिसहित घरबारबीहिन लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुमका पहिरो पीडितलाई साउदी अरबमा रहेका नेपालीहरु ले सहयोग गरेका हुन् । साउदी अरबमा क्रियाशील तमू धीं नेपाल प्रवास शाखा साउदी अरब, रियाद फुटवल क्लवमा आवद्धलगायत लमजुङ साथै लमजुङ बाहिर […]

महिला टी-२० विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित

NA Media आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।सोमबार राती सम्पन्न खेलमा इङल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रीकाले दिएको १२५ रनको लक्ष्य पछाएको इङल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर […]

पूर्व अर्थसचिव खनालको संयोजकत्वमा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आयोग गठन

NA Media अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञ सम्मिलित पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहनुभएको छ […]

महान्यायाधिवक्ता को कार्यालय सन्दिप लामिछाने को फैसला उपर पुनराबेदन मा नजाने

NA Media महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । ”उच्च अदालतको फैसला चित्त बुझ्यो भने नेपाल सरकार पुनरावेदनमा जाँदैन, त्यही फैसला यथावत रहन्छ”, उनले भने, ”उच्च अदालतको फैसला […]

बडा दशै को शुभकामना !!

श्री कृष्ण श्रेष्ठ ‘धौबजी’ देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपालीजन मा महान पर्व बडा दशै को हार्दिक मंगलमय शुभकामना। दशै पर्व को मुखै मा  प्राकृतिक बिपती बाढी,पहिरो,भुस्खलन ले नेपाल को अवस्था निकै कस्टकर रहेको छ। प्राकृतीक बिपत्ती को चपेटा मा परेर सयौं जना को ज्यान गएको छ,लाखौ जनता प्रभाबित भएका छन भने अरबौ को […]

जुबेल मा पासपोर्ट शिबिर सम्पन्न,९०८ जनाको राहदानी संकलन

NA Media ‘धौबजी’ साउदी अरब को जुबेल मा  राहदानी शिबिर सम्पन्न भएको छ। नेपाली दुताबास को आयोजना र एनआरएनए,साउदी अरब लगायत विभिन्न संघ,संस्थाहरुको सहयोगमा जुबेल मा पहिलो पटक आयोजित राहदानी शिबिर  अक्टोबर ४/५ दुई दिन सम्म चलेको थियो। राहदानी शिबिर मार्फत ९०८ जना को नयाँ पासपोर्ट को फर्म संकलन गरिएको थियो। राहदानी शिबिर मा नेपाली […]

यी ५ गीत, जो दशैंमा अत्यधिक गुञ्जिन्छन्

NA Media हिन्दूहरुको महान चाड दशैं सुरु भइसक्यो । दशैं पर्वमात्रै नभएर पुनर्मिलनको पर्व पनि हो । देश-विदेशमा रहेका आफन्तहरु वर्षदिनपछि छुट्टी मिलाएर घर फर्कने पर्व हो दशैं । घरपरिवार, आफन्त, छरछिमेक, इष्टमित्रहरुसित भेला भएर खुसी बाँडिन्छ । अग्रजहरुबाट आशीर्वाद लिइन्छ । दशैंसँग जोडिएको चर्चित धार्मिक कथा भने भगवान रामचन्द्रसँग जोडिन्छ । रावणले सीतालाई हरण […]