हेटौंडामा एक दम्पती मृत फेला

ट्रेन्डिङ

हेटौंडा ९ साउन

हेटौंडामा श्रीमान् श्रीमती मृत भेटिएका छन्।बुधबार अपराह्न पौने ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोड नजिकै लटिनाथ चिसापानीमा श्रीमान र श्रीमती मृत फेला हुन्। प्रहरीका अनुसार ६२ वर्षीय केशव भण्डारी उनको ५६ वर्षीय श्रीमती अम्बिका भण्डारी मृत भेटिएको हो।

अम्बिकाको धारिलो हतियार प्रयोग गरी हत्या भएको जस्तो देखिन्छ भने केशव झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026