ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प

ट्रेन्डिङ

काठमाडौँँ १३ श्रावण

ताप्लेजुङमा गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पले क्षति पुर्‍याए नपुर्‍याएको विवरण प्राप्त हुन सकेको छैन । यसअघि २०६८ असोज १ गते साँझ पनि त्यस आसपास केन्द्रविन्दु बनाएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026