कलाकार विपिन कार्कीलाई मातृशोक

ट्रेन्डिङ

काठमाडौँ ६ भदौ 

कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । बिपिनकी आमा सरस्वती कार्कीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको जनाइएको छ। उनकाे फोक्सोमा पानी जमेकाे र मस्तिष्कमा समस्या देखिएको थियो ।

पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो । बिपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

 

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026