माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

ट्रेन्डिङ

काठमाडौं१४ भदौ 

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (शुक्रबार) माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

‘हामी सरकारबाट बाहिरिए पनि समर्थन कायमै थियो । आज हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रदेश सभाको प्रमुख प्रतिपक्षी बनेका छौं,’– कोशी प्रदेश सभाका पूर्व सभामुखसमेत रहेका नेता बाबुराम गौतमले भने ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026