चलचित्र विकास बोर्डको अध्यक्षमा डिसी

ट्रेन्डिङ

काठमाडौं  १४ भदौ

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरिएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्डको अध्यक्षका लागि डिसी सहित दीपा पाण्डे र राजेश थापाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गरिएको थियो ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026