बुरैदामा हुने राहदानी नवीकरण घुम्ति शिविरको pre enrolment फर्म थपिदै

ट्रेन्डिङ

Nepal embassy building,riyadh

‘धौबजी’

नेपाली दुताबास रियाद ले बुरैदा मा २७ सेप्टेम्बर,शुक्रबार संचालन गर्ने घुम्ती शिबिरमा सेवाग्राही को चाप लाई मध्यजनर गर्दै थप pre enrolment  फर्म खुल्ला गरेको छ ।

दुताबास ले सूचना जारी गर्दै १०० फर्म थप स्वीकार गर्ने जनाईएको छ। समय मा नै फर्म भरेर सेवा लिन दुताबास ले आग्रह गरेको ।

नेपाली दुताबास,रियाद र महाबाणिज्यदुताबास जेद्दा ले विभिन्न संघ संस्थाहरु संग सहकार्य गरि घुम्ती शिबिर संचालन गर्दै आई रहेको छ जसले पासपोर्ट बनाउन या नबिकरण गर्न रियाद या जेद्दा नै पुग्नु पर्ने बाध्यता बाट राहत पुग्ने गरेको देखिन्छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026