बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

ट्रेन्डिङ

NA MEDIA
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा सरकारलाई सिफारिस गरेको हो ।

पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको बताइएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026