ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा

ट्रेन्डिङ

NA Media
 ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ ।
यो अपडेटले भिडियो कलहरूलाई अझ आकर्षक बनाउनुका साथै तिनीहरूलाई थप व्यक्तिगत बनाउने लक्ष्य राखेको ह्वाट्सएपले आफ्नो विज्ञप्तिमा बताएको छ ।
नयाँ अपडेटले प्रयोगकर्ताले अब पृष्ठभूमि परिवर्तन गर्न वा थप व्यक्तिगत स्पर्शका लागि भिडियो कलको समयमा फिल्टर थप्न सक्छ ।अपडेटले ‘टच अप’ र ‘लो लाइट’ विकल्पहरू पनि प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको वातावरणको दृश्यलाई रोमाञ्चित बनाएर थप आत्मविश्वास र सहज महसुस गर्न मद्दत गर्न सक्छ ।

यी नयाँ सुविधाहरू १ः१ वा समूह भिडियो कलको समयमा प्रयोग गर्न सकिन्छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026