मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

ट्रेन्डिङ

NA Media

मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् ।

केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी छन् । यो जितपछि केन्जाले अन्तर्वार्तामा मानिसजस्तै भावनाहरू महसुस गर्न सक्दिन तर आफु यसबाट निकै उत्साहित रहेको बताएकी थिइन् ।

केन्जालाई एआई उपकरण प्रयोग गरेर बनाइएको हो, जसले मानव क्षमताहरूलाई पूरक बनाउन डिजाइन गरिएको हो, तिनीहरूलाई प्रतिस्थापन गर्न होइन । उनले आफ्नो उद्देश्य डर हटाउन तथा मानव र एआई बीच स्वीकृति र सहयोग प्रवर्द्धन गर्नु रहेको बताएकी छन् ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026