एभरेस्ट महिला भलिबल लिगको उपाधि अपराजित हुँदै कर्णालीले जित्यो

ट्रेन्डिङ

NA Media
एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यसभिएसले हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णाली यसभिएस ललितपुर क्विन्सलाई ३-२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

कर्णाली जारी लिगमा अपराजित हुँदै उपाधि हात पार्न सफल भएको हो ।

लगातार दुई सेट २५-१७ र २५-२० ले जितेर उपाधि नजिक पुगि सकेको कर्णालीलाई चौथो र पाँचो सेटमा ललितपुरले पराजित गरेपछि अन्तिम पाँचौ सेटमा १५-१३ ले हराउँदै कर्णालीले उपाधि चुम्न सफल भएको हो ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026