राष्ट्रपति द्वारा नवनियुक्त चार देशका राजदुतहरु लाई शपथ

ट्रेन्डिङ

NA Media
राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि नवनियुक्त राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् ।

आज राष्ट्रपति निवास शितल निवासमा साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल,अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026