नेपालीलाई पहिलोपटक देखियो ‘मंकीपक्स

ट्रेन्डिङ

NA Media

नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ ।खाडी मुलुक बाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालय ले जनाएको छ । मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो ।

नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो

अस्पताल स्रोतका अनुसार अहिले ती बिरामीको अवस्था सामान्य छ । उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरु को ट्रेसिङ भइरहेको मन्त्रालयका ले जनाएको छ ।

चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो र मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026