सवारीको ठक्करबाट भरतपुरमा मोटरसाइकल चालकको मृत्यु

ट्रेन्डिङ

चितवन ११  साउन 

चितवनको भरतपुरमा नम्बर नखुलेको सवारीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको हो ।

गएराति ११ः५५ वजे भरतपुर ८ अशोकचोकमा भएको दुर्घटनामा परि गम्भिर घाइते भएका उनको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा विहान २ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026