सिमलताल दुर्घटनाः बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हरायो

ट्रेन्डिङ

चितवन १२ साउन

चितवनको सिमलतालमा दुई साताअघि पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई बसको खोजीका लागि प्रयाेग गरिएकाे चुम्बक नै हराएकाे छ ।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर २९ स्थित नारायणघाट-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायातको यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए । बसमा ६५ यात्रु रहेकामा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता ६२ जनामध्ये अहिलेसम्म २४ जनाको शव भेटिएको छ । बाँकी यात्रु र बसकाे अत्ताेपत्ताे छैन ।

यसैबीच भारतबाट ल्याएर प्रयोग गरिएका दुईवटा ठुला चुम्बकमध्ये एउटा हराएको हाे ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026