ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प

ट्रेन्डिङ

काठमाडौँँ १३ श्रावण

ताप्लेजुङमा गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पले क्षति पुर्‍याए नपुर्‍याएको विवरण प्राप्त हुन सकेको छैन । यसअघि २०६८ असोज १ गते साँझ पनि त्यस आसपास केन्द्रविन्दु बनाएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025