जुवा खेल्दै गरेको अवस्थामा ९ जना पक्राउ, १० लाख बरामद

ट्रेन्डिङ

काठमाडौँ १५ साउन 

काठमाडौँको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन् ।

यमकुमारी आलेको घरमा ओखर ९जुवा० खेलेको र खेलाएको आरोपमा उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।घटनास्थलबाट १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरू :

१)सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ- ०६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा ।

२) ताप्लेजुङ घर भई हाल टोखा- ०५ बस्ने ३८ वर्षीय नारायण लाबुङ ।

३) काठमाडौँको बुढानीलकण्ठ- ०५ देउला टोल घर भएका २१ वर्षीय कविर देउला ।

४) काठमाडौँ- १९ वसन्तपुर घर भएका २१ वर्षीय निलेश महर्जन ।

५) काठमाडौँ- १९ इनाटोल घर भएका ४५ वर्षीय राजेश श्रेष्ठ्र

६) बुढानीलकण्ठ- ०५ देउला टोल घर भएका ३३ वर्षीया सरिता देउला ।

७) काठमाडौँ- १५ डल्लु घर भएका ४८ वर्षीय दीपक महर्जन ।

८) काठमाडौँ- १३ कालिमाटी घर भएका ४८ वर्षीय विवेक महर्जन ।

९) काठमाडौँ- १५ डल्लु घर भएका ५२ वर्षीय प्रकाश शाही ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025