नुवाकोट र दाङमा खोलाले बगाएर २ जनाको मृत्यु

ट्रेन्डिङ

काठमाडौँ १६ साउन 

नुवाकोट र दाङमा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–६ पिप्ले बस्ने बिना भण्डारीको छोरा ६ वर्षीय बिक्रम लामिछानेको चिप्चिन्डे खोलाले बगाएर बुधबार बिहान मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका–२ झारगाउँ बस्ने ६७ वर्षीय तेजबहादुर भण्डारीको चिराघाट खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026