म्यानमारमा बाढीले २ लाख ९ हजारभन्दा बढी विस्थापित

ट्रेन्डिङ

 १७ साउन 

म्यानमारका ५० हजार भन्दा बढी घरपरिवारका २ लाख ९ हजार भन्दा बढी मानिसहरू बिस्थापित भएको छन् । यस वर्षको जुनको अन्त्यदेखि देशमा आएको बाढीका कारण विस्थापित सो संख्या बिस्थापित भएको हो ।

म्यानमारले मुख्यतया भारी वर्षा र बढ्दो नदीको सतहका कारण यसका १० क्षेत्र र राज्यहरूमा बाढीको जोखिममा राखेको छ । यी क्षेत्र र प्रदेशका बाढीपीडितका लागि जम्मा ६५६ राहत केन्द्रहरू खोलिएको छ । उनीहरूका लागि खाना, पिउने पानी र राहत सामग्रीको समेत व्यवस्था गरिएको छ ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार केइन राज्यका केही शहर, अय्यारवाडी र बागो क्षेत्रका प्रमुख नदीहरूको पानीको स्तर चेतावनी स्तरभन्दा माथि रहेको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026