कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

ट्रेन्डिङ

काठमाडौँ १८साउन

कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।राष्ट्रिय परीक्षा बोर्डले आज बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५ सय ४२ विद्यालयका नियमिततर्फ करिब चार लाख परीक्षार्थी सहभागी भएका थिए ।

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026