प्रशिक्षणका लागि नेपाली क्रिकेट टिम भारत प्रस्थान

ट्रेन्डिङ

काठमाडौं २८ साउन 

नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति टिम सोमबार भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टिमले भारतमा दुई हप्ता बिताउनेछ । नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026