स्पेनिस ला लिगा आजदेखि सुरु हुँदै

ट्रेन्डिङ

काठमाडौँ ३१ साउन

स्पेनिस ला लिगा फुटबल अन्तर्गत २०२४–०२५ को नयाँ सिजन आजबाट सुरु हुँदैछ ।नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुने उद्घाटन खेलमा एथ्लेटिको क्लब र गेटाफेबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोली आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।ला लिगामा उपाधिका लागि २० टोलीबीच खेल हुनेछ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026