सुनको मूल्य घट्यो

ट्रेन्डिङ

काठमाडौ ४ भदौ

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ ।

साेमबारकाे तुलनामा आज सुन १ सयले घटेकाे हाे ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेकाे छ । आज ताेलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026