कलाकार विपिन कार्कीलाई मातृशोक

ट्रेन्डिङ

काठमाडौँ ६ भदौ 

कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । बिपिनकी आमा सरस्वती कार्कीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको जनाइएको छ। उनकाे फोक्सोमा पानी जमेकाे र मस्तिष्कमा समस्या देखिएको थियो ।

पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो । बिपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

 

 

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025