रास्वपा केन्द्रीय समितिको बैठक सुरु

ट्रेन्डिङ

काठमाडौं ११ भदौ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केही बेरअघि सुरु भएको हो। आजको बैठकमा निलम्बित महासचिव मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीलगायत ५ एजेन्डामा छलफल हुनेछ।

यी हुन् छलफलका विषय:

१. समसामयिक पार्टी गतिविधि

२. राष्ट्रिय भेलाको तयारी

३. अनुशासनात्मक कारबाही

४. स्थानीय छाया सरकार कार्यविधि

५. विविध

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026