कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

ट्रेन्डिङ

काठमाडौं  १२ भदौ

संघीय संसदअन्तर्गत आज एउटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अहिले बिहान साढे दश बजे कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने सचिवालयले जनाएको छ।

 

 

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026