चलचित्र विकास बोर्डको अध्यक्षमा डिसी

ट्रेन्डिङ

काठमाडौं  १४ भदौ

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरिएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्डको अध्यक्षका लागि डिसी सहित दीपा पाण्डे र राजेश थापाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गरिएको थियो ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

 

थप समाचार

सुन्दर नगरी चण्डीगढमा नेपाली प्रगतिशील तीज धमाका हुदै

August 21, 2025

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025