सिमलतालमा बस र ट्रक एकआपसमा ठोक्किदा दुईजना घाइते

ट्रेन्डिङ

काठमाडौं  १६ भदौ

चितवनको बस र ट्रक एकआपसमा ठोक्किदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा ट्रक चालक र सहचालक रहेका छ्न्। उनीहरूको अवस्था सामान्य रहेको छ।

बसमा सवार अन्य कोही पनि घाइते नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। अहिले बसका चालक फरार रहेका छन्। यता, बस चालक फरार भएपछि बसमा सवार यात्रुहरु अलपत्र परेका छन्।

आज बिहान चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको नेपाली ट्रक एकआपसमा ठोक्किएका थिए।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026