माधव नेपाल रुस जाँदै

ट्रेन्डिङ

काठमाडौँ १६ भदौ

नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज रुसको भ्लादिभोस्तक जाने भएका छन् ।

यही भदौ १८ गतेदेखि भदौ २१ गतेसम्म हुने ‘एसिया इकोनोमिक फोरम’ छलफलमा सहभागी हुन अध्यक्ष नेपाल आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने नेकपा (एकीकृत समाजावदी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष नेपाल अन्तर्राष्ट्रिय सम्मेलन उक्त कार्यक्रममा वक्ताको रुपमा सहभागी हुने सो पार्टीले जनाएको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025