‘धौबजी’
नेपाली दुताबास रियाद ले बुरैदा मा २७ सेप्टेम्बर,शुक्रबार संचालन गर्ने घुम्ती शिबिरमा सेवाग्राही को चाप लाई मध्यजनर गर्दै थप pre enrolment फर्म खुल्ला गरेको छ ।
दुताबास ले सूचना जारी गर्दै १०० फर्म थप स्वीकार गर्ने जनाईएको छ। समय मा नै फर्म भरेर सेवा लिन दुताबास ले आग्रह गरेको ।
नेपाली दुताबास,रियाद र महाबाणिज्यदुताबास जेद्दा ले विभिन्न संघ संस्थाहरु संग सहकार्य गरि घुम्ती शिबिर संचालन गर्दै आई रहेको छ जसले पासपोर्ट बनाउन या नबिकरण गर्न रियाद या जेद्दा नै पुग्नु पर्ने बाध्यता बाट राहत पुग्ने गरेको देखिन्छ।