जिजान मा पासपोर्ट नबिकरण क्याम्प संचालन हुदै,महाबाणिज्यदुताबास को सुचना

ट्रेन्डिङ

NA Media

नेपाली महाबाणिज्यदुताबास जेद्धा ले जिजान मा पासपोर्ट नबिकरण क्याम्प सचालन गर्ने भएको छ क्याम्प २७ सेप्टेम्बर,शुक्रबार हुने छ। महाबाणिज्यदुताबस ले सुचना जारि गरि पासपोर्ट इनरोलमेन्ट फर्म भरेर सेवा लिन सकिने जनाएको छ।

स्थान : जिजान
लोकेसन : https://miniurl.pro/jizan0925
मिति : ११ असोज २०८१ शुक्रबार
समय : विहान ८ बजेदेखि दिनको ४ बजेसम्म

https://emrtds.nepalpassport.gov.np/ लिंक वा https://miniurl.pro/pp_app मार्फत प्राप्त हुने एन्ड्रोइड एप मार्फत राहदानीको लागि अनलाइन निवेदन फाराम भर्न सकिन्छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026