नेवा: समाज,साउदी अरब को नयाँ कार्यसमिति चयन,अधक्ष्यमा ‘धौबजी’ को निरन्तरता

ट्रेन्डिङ

 

साउदी अरबमा  नेवा:हरुको संस्था नेवा:समाज साउदी अरब ले नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार रियाद मा सम्पन्न नेवा: भेला ले समाज को नयाँ कार्यसमिति चयन गरेको हो। संस्थापक अधक्ष्य श्री कृष्ण श्रेष्ठ ‘धौबजी’ लाई लाई अधक्ष्यमा निरन्तरता दिदै उपाधक्ष्य  रोशन श्रेष्ठ.महिला उपाधक्ष्य  सृजना श्रेष्ठ सचिब अनिल श्रेष्ठ ,कोक्षाधक्ष्य  भुवन श्रेष्ठ प्रबक्ता अन्जान गुभाजु,रियाद संयोजक देब राज प्रधान पुर्बी क्षेत्र संयोजक अकल प्रधान सहित २६ सदस्सीय कार्यसमिति र अमर श्रेष्ठ लाई प्रमुख सल्लाहकार मा चयन गरेको थियो।

एन ए मिडिया संग कुराकानी गर्दै समाज का सचिब अनिल श्रेष्ठ ले सन् २०१७ मा स्थापित समाज लाई निरन्तरता दिदै नयाँ कार्यसमिति गठन भएको र जेद्दा संयोजक सहित अन्य जिम्मेवारीहरु पछि चयन गरिने जनाउदै धेरै भन्दा धेरै नेवा: हरु लाई संस्थामा आबद्द हुन् आग्रह गरे। समाज को साउदी अरबमा कार्यरत नेवारहरु को लगत संकलन गर्ने योजना रहेको र भाषा कक्षा संचालन को सम्भाव्यता समन्ध मा कार्य अघि बढेको जनाए। साउदी अरबमा नेवा: समुदाय को रिति,थिति,संस्कृति,परम्परा लाई निरन्तरता दिदै सामाजिक कार्यमा समेत समाज क्रियाशील रहने सचिब श्रेष्ठ ले जनाए।

नेवा: समाज, साउदी अरब को कार्यसमिति

श्री कृष्ण श्रेष्ठ( काठमाडौँ )- अधक्ष्य
रोशन श्रेष्ठ ( भोजपुर ) – उपाधक्ष्य
सृजना श्रेष्ठ (प्युठान) – महिला उपाधक्ष्य
अनिल श्रेष्ठ (तनहुँ) – सचिब
भुवन श्रेष्ठ (खोटांग) – कोक्षाधक्ष्य
अन्जान गुभाजु (नुवाकोट) – प्रबक्ता
देब राज प्रधान (ईलाम) – रियाद क्षेत्र संयोजक
अकल प्रधान (सिन्धुपाल्चोक) –  पुर्बी क्षेत्र संयोजक

सदस्य,
रबि श्रेष्ठ (भक्तपुर)
सिद्दि लाल श्रेष्ठ (नुवाकोट)
बिकाश श्रेष्ठ (प्युठान)
श्याम श्रेष्ठ(लमजुङ्)
बिशाल श्रेष्ठ (ललितपुर)
राज कुमार श्रेष्ठ (चितवन)
राज शाक्य ( सिन्धुपाल्चोक)
शरण श्रेष्ठ ( दोलखा)
शान्ति श्रेष्ठ ( काठमान्डू)
आशा काजि श्रेष्ठ ( लमजुङ्)
राज श्रेष्ठ (काभ्रेपलान्चोक )
सुनिता दुवाल ( भक्तपुर)
श्याम श्रेष्ठ (सिन्धुली)
हिरा महर्जन (ललितपुर)
राम कुमार श्रेष्ठ (तनहुँ)
कमल श्रेष्ठ (भक्तपुर)
नारायण श्रेष्ठ (झापा)
दिप श्रेष्ठ (स्याङ्जा)

सल्लाहकार समिति

अमर श्रेष्ठ (मोरंग) –   प्रमुख सल्लाहकार

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026