बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

ट्रेन्डिङ

NA MEDIA
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा सरकारलाई सिफारिस गरेको हो ।

पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको बताइएको छ ।

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025