ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा

ट्रेन्डिङ

NA Media
 ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ ।
यो अपडेटले भिडियो कलहरूलाई अझ आकर्षक बनाउनुका साथै तिनीहरूलाई थप व्यक्तिगत बनाउने लक्ष्य राखेको ह्वाट्सएपले आफ्नो विज्ञप्तिमा बताएको छ ।
नयाँ अपडेटले प्रयोगकर्ताले अब पृष्ठभूमि परिवर्तन गर्न वा थप व्यक्तिगत स्पर्शका लागि भिडियो कलको समयमा फिल्टर थप्न सक्छ ।अपडेटले ‘टच अप’ र ‘लो लाइट’ विकल्पहरू पनि प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको वातावरणको दृश्यलाई रोमाञ्चित बनाएर थप आत्मविश्वास र सहज महसुस गर्न मद्दत गर्न सक्छ ।

यी नयाँ सुविधाहरू १ः१ वा समूह भिडियो कलको समयमा प्रयोग गर्न सकिन्छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025