एभरेस्ट महिला भलिबल लिगको उपाधि अपराजित हुँदै कर्णालीले जित्यो

ट्रेन्डिङ

NA Media
एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यसभिएसले हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णाली यसभिएस ललितपुर क्विन्सलाई ३-२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

कर्णाली जारी लिगमा अपराजित हुँदै उपाधि हात पार्न सफल भएको हो ।

लगातार दुई सेट २५-१७ र २५-२० ले जितेर उपाधि नजिक पुगि सकेको कर्णालीलाई चौथो र पाँचो सेटमा ललितपुरले पराजित गरेपछि अन्तिम पाँचौ सेटमा १५-१३ ले हराउँदै कर्णालीले उपाधि चुम्न सफल भएको हो ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025