अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा,भारत बाहिरियो

ट्रेन्डिङ

NA Media

आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।त्यस्तै पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।

यो जितसँगै अस्ट्रेलिया समुह ए मा लागातार चार जित सहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।न्युजिल्याण्ड ले पाकिस्तान लाई हराए पछि भारत सेमिफाईनल पुग्न असफल भएको छ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026