इन्डियन प्रिमियर लिग (आईपीएल) आउँदो मार्च १४ मा शुरू हुने

ट्रेन्डिङ

इन्डियन प्रिमियर लिग (आईपीएल) संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको हो ।

आईपीएल २०२५ को फाइनल मे २५ मा हुनेछ । यस्तै सन् २०२६ को सिजन मार्च १५ देखि मे ३१ सम्म र सन् २०२७ को सिजन मार्च १४ देखि मे ३० सम्म हुनेछ ।

आईपीएल २०२५ का लागि पर्सि आइतवार र सोमवार साउदी अरेबियामा मेगा अक्सन हुँदैछ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026