नेपाल प्रिमियर लिग सुरु,विराटनगर किंग्स र जनकपुर भिड्दै

ट्रेन्डिङ

NA Media

नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर सन्दीप लामिछानेको नेतृत्वको विराटनगर किंग्स ब्याटिङमा उत्रिएको छ ।

विराटनगरका मार्टिन गप्टिल र लोकेश बम ओपनिङ जोडीको रुपमा उत्रिएका छन् । बलिङमा जनकपुरका किशोर महतो आएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026